म्यानमारमा सेनाद्वारा पुराना २४ मन्त्री बर्खास्त‚ ११ नयाँ मन्त्री थप

1612231509 3500

बर्मा । सोमबार राती म्यानमारमा सेनाले पुराना २४ मन्त्रीलाई बर्खास्त गरी ११ जना नयाँ मन्त्री थपेको छ । नयाँ मन्त्रीमा सेनाका पूर्व जनरल कोलनलसहित केही मन्त्री भने पुरानै पदमा रहेका छन् । यसका साथै सेनाले विदेश मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध र वैदेशिक आर्थिक सम्बन्ध गरी तीनवटा परराष्ट्र बनाएको छ ।

‘राति बर्मेली सैनिक सरकारले पुराना २४ मन्त्रीलाई हटाई ११ मन्त्री थपेको छ । अन्त नयाँ मन्त्री सेनाका पूर्व जनरल, कोलनल र केही पदमै भएका छन्‚’ परराष्ट्र तीनवटा भएका छन् ।’

त्यस्तै म्यानमारी सेनाले नयाँ निर्वाचन आयोग बनाउने घोषणा गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग‚ न्यायाधीशहरू र मानव अधिकार आयोगमा भने पुरानै निरन्तरता दिने भएको छ ।

निर्वाचन आयोग नयाँ बनाउने घोषणा । अख्तियार दुपयोग अनुसन्धान आयोग, न्यायाधीशहरू र मानव अधिकार आयोगमा पुरानैलाई निरन्तरता दिने । आजबाट बैंक खुला गरिने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...