प्रधानमन्त्री कप महिला क्रिकेट उपाधीको भीडन्त आज

Women cricket

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश -१ बीच आज बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।

शनिबार भएको सेमिफाइनल खेलमा प्रदेश -१ ले लुम्बिनी प्रदेशलाई र एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । सो प्रतियोगितामा विजयी टीमले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

उप-विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

टार्गेट मंसिर ४ गते : इमान कमाउने बाउ, सधैं ब्याज खाने छोरो !

Sunil thapa

धनकुटा । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै चुनावी जोड घटाउको रा...