प्रिमियर लिगः चेल्सीद्धारा वेष्ट ह्याम ३–० ले पराजित

116205231 tammyabraham

काठमाडौँ । । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले दुई तथा टियागो सिल्भाले एक गोल गरे ।

जितसँगै चेल्सी १४ खेलबाट २५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शिर्ष स्थानको लिरभपुलको ३१ अंक छ भने २७ अंकको साथ लेष्टर सिटी दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाईटेड २६ अंकको साथ तेस्रो स्थाानमा रहँदा चोथो स्थानको एभर्टनको पनि २६ अंक नैं छ ।

प्रिमियर लिगमा गयराति बर्न्लेले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले हराएको छ । जितसँगे बर्न्ले रेलिगेसन क्षेत्रभन्दा माथि १६ औं स्थानमा उक्लिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...