सरकारी सर्भर ह्याक गर्ने तिन प्रकाउ

Pakrau 696x434

काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय साइवर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन, १७ र १५ वर्षका दुई जना किशोरलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइररहेकको व्यूरोका एसएसपी नविन्द्र अर्यालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...