नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग भिड्दै, गोलको खडेरी चिर्ने चुनौती

Final.01 14 00 01.still079 msx6ugsd5k

काठमाडौँ । मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्दै छ। नेपाली समयअनुसार पौने ५ बजे बंगलादेशको बंगबन्धु रंगशालामा खेल सुरु हुने छ।

यसअघि पहिलो मैत्रिपुर्ण खेलमा नेपाल २-० गोलले पराजित भएको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीबीच अन्तर्राष्ट्रिय फुटबलमा फर्कन दुवै टोलीले दुई वटा मैत्रिपुर्ण खेल खेलेका हुन्।

नेपालले पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेल लगातार हारेको छ। यी खेलमा नेपालले एक गोल पनि गर्न सकेको छैन भने १४ गोल ब्यहोरेको छ। नेपालले अन्तिमपटक चाइनिज ताइपेईलाई हराएको थियो, गत वर्षको सेप्टेम्बरमा भएको विश्वकप छनोटको खेलमा।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...