प्रहरी हेडक्वार्टरका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

Nepal police headquarter mdxv1wdxa3

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालका थप ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ। यसअघि त्यहाँ रहेका २७ जना प्रहरी कर्मचारीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो।

बुधबार ४ जना संक्रमित थपिएर ३१ पुगेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...