नेपालमा काेराेना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्याे

Corona test19

काठमाडौं । थप १ सय १८ जना संक्रमित थपिएका छन्।

योसँगै कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा १ सय २० डिस्चार्ज भएका छन्।

अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएका छन्।

कोरोना संक्रमणबाट नेपालमा ३५ जनाको मुत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...