बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

Saroj india

काठमाडौं । बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ । हृदयघात भएपछि गत महिना मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएकी उनको बिहिबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

७२ बर्षिया खानलाई जुन १७ मा सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन् । बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजारभन्दा बढी गीतमा नृत्य निर्देशन गरेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...