काठमाडौंसहित मंगलबार थपियो ३१६ मा संक्रमण, नेपालमा नाघ्यो साँढे १३ हजार

Corona update

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप ६ सय १६ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितमध्ये अहिलेसम्म ३ हजार १ सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने २९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...