काठमाडौंसहित मंगलबार थपियो ३१६ मा संक्रमण, नेपालमा नाघ्यो साँढे १३ हजार

Corona update

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप ६ सय १६ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितमध्ये अहिलेसम्म ३ हजार १ सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने २९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...