बसेकै हो प्रमोद खरेलको दिलमा अञ्जु पन्तको बास... (भिडियोसहित)

Santosh timro mero dil ko bas

काठमाडौं । व्यस्त संगीतकारको सुचीमा पर्छन् संगीतकार सन्तोष श्रेष्ठ । नेपाली आधुनिक सुगम संगीतको क्षेत्रमा एक लोकप्रिय संगीतकार हुन् श्रेष्ठ । दुई दशकभन्दा लामो समयदेखि सङ्गीतमै निरन्तर लागिरहेका सन्तोष श्रेष्ठले सीआरबीटीमा आफूलाई पहिलो नम्बरको सङ्गीतकारको रूपमा उभ्याउन सफल भएका छन् ।

थुप्रै सङ्गीत लोकप्रिय छन् । लकडाउनका कारण दाङमै बसेर पनि उनले आफ्नो व्यस्ततालाई कायमै राखेका छन् । उनले नयाँ नयाँ आधुनिक गीत ‘तिम्रो मेरो दिलको बास‘ को लिरिकल भिडियो शनिबार सार्वजनिक गरेका छन् । व्यस्त संगीतकारको सुचीमा पर्छन् संगीतकार सन्तोष श्रेष्ठ ।

लकडाउनका कारण दाङमै बसेर पनि उनले आफ्नो व्यस्ततालाई कायमै राखेका छन् । उनले नयाँ नयाँ आधुनिक गीत ‘तिम्रो मेरो दिलको बास‘ को लिरिकल भिडियो शनिबार सार्वजनिक गरेका छन् ।

गीत सन्तोषकै शब्दमा संगीतमा तयार भएको सो गीतमा गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ । यो गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ भने किशोर थापाको रेकर्डिङ तथा मिक्सिङ गरेका छन् ।

दुई दशकदेखि आधुनिक संगीतमा सक्रिय सन्तोषद्वारा संगीतबद्ध ३४ वटा गीतिसंग्रह बजारमा आइसकेको छ । गीत निकै राम्रो बनेकाले म्युजिक भिडियो नै बनाएर रिलिज गर्ने चाहना भए पनि लकडाउनका कारण त्यो नसेकेको उनले बताएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...