बसेकै हो प्रमोद खरेलको दिलमा अञ्जु पन्तको बास... (भिडियोसहित)

Santosh timro mero dil ko bas

काठमाडौं । व्यस्त संगीतकारको सुचीमा पर्छन् संगीतकार सन्तोष श्रेष्ठ । नेपाली आधुनिक सुगम संगीतको क्षेत्रमा एक लोकप्रिय संगीतकार हुन् श्रेष्ठ । दुई दशकभन्दा लामो समयदेखि सङ्गीतमै निरन्तर लागिरहेका सन्तोष श्रेष्ठले सीआरबीटीमा आफूलाई पहिलो नम्बरको सङ्गीतकारको रूपमा उभ्याउन सफल भएका छन् ।

थुप्रै सङ्गीत लोकप्रिय छन् । लकडाउनका कारण दाङमै बसेर पनि उनले आफ्नो व्यस्ततालाई कायमै राखेका छन् । उनले नयाँ नयाँ आधुनिक गीत ‘तिम्रो मेरो दिलको बास‘ को लिरिकल भिडियो शनिबार सार्वजनिक गरेका छन् । व्यस्त संगीतकारको सुचीमा पर्छन् संगीतकार सन्तोष श्रेष्ठ ।

लकडाउनका कारण दाङमै बसेर पनि उनले आफ्नो व्यस्ततालाई कायमै राखेका छन् । उनले नयाँ नयाँ आधुनिक गीत ‘तिम्रो मेरो दिलको बास‘ को लिरिकल भिडियो शनिबार सार्वजनिक गरेका छन् ।

गीत सन्तोषकै शब्दमा संगीतमा तयार भएको सो गीतमा गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ । यो गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ भने किशोर थापाको रेकर्डिङ तथा मिक्सिङ गरेका छन् ।

दुई दशकदेखि आधुनिक संगीतमा सक्रिय सन्तोषद्वारा संगीतबद्ध ३४ वटा गीतिसंग्रह बजारमा आइसकेको छ । गीत निकै राम्रो बनेकाले म्युजिक भिडियो नै बनाएर रिलिज गर्ने चाहना भए पनि लकडाउनका कारण त्यो नसेकेको उनले बताएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...