नेपाली युवा दिवेश अमेरिकन आइडलको दोस्रो स्थानमा

Arthurgundibesh 20200426135347

अमेरिका । विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन् । उनले सोमबार बिहान भएको १८ औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन् ।

नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो । पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो । उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए ।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो । उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिका गएका थिए । काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनबाट प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...