लकडाउनकै आयो लकडाउनको कहर (हेर्नुस् भिडियो)

Corona song

काठमाडौं । विश्वजगत कोरोनाको कहरमा परेका बेला ‘आँधी झेल्न जन्मेको मान्छे, आगो खेल्न जन्मेको हो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रकाश केसीको शब्दमा तयार भएको यो गीतलाई विष्णु अधिकारीको स्वर दिएका छन् । यसमा चित्रकलामा आफूलाई समाहित गर्दै आएका संगीतकार ज्योतिप्रकाशको संगीत रहेको छ ।

यस गीतको भिडियोमा कोरोनाले गर्दा भएको लकडाउनका फुटेजहरुलाई समावेश गर्दै निर्माण गरिएको छ । यो गीतको भिडियोलाई संगीतकार ज्योतिप्रकाशको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

नयाँ गीत बजारमा आएको छ । मुलुकमा भइरहेको कोरोना महामारी र लकडाउनको अवसरलाई लक्षित गर्दै सम्पूर्ण जनताहरुलाई उर्जा थप्न यो गीत उपयोगी बन्ने देखिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...