कोरानाको कहरकै ‘भीड’ मा आए विवेक (हेर्नुस् भिडियो)

Bibek jha

काठमाडौं । कोरानाका कारण सिंगो सांगीतिक क्षेत्र डामाडोल बनेको बेला गायक विवेक झाले ‘भीड’ नामक गीत सार्वजनिक गरेका छन् ।

गीतमा शब्द र संगीत विवेक झाको रहेको छ। गीतको संगीत संयोजन कोबिद बज्रले गरेका छन् । स्वर, संगीत र कलाको उत्कृष्ट संयोजन रहेको म्यूजिक भिडियोमा निश्चल कार्की र अन्य कलाकारहरुले अभिनय गरेका छन् । उज्ज्वल जोशीले भिडियोलाई छायांकन र सम्पादन गरेका छन् भने रिजन थापाको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो ।

गीतमा धेरै मान्छेहरु निराशामा जीवन बिताइरहेको र जीवनदेखि थाकेका र हारेकाहरु आत्महत्या गर्न विवशताको कथा समावेश गरिएको छ । सो गीतमा ‘आत्महत्या अभिशाप भएको, संघर्ष नै जिन्दगी हो, बाँचुन्जेल संघर्ष गर, समस्या अस्थायी हुन्छ, दुख सत्य हो, दिनपछि रात हुन्छ’ भन्ने सन्देश दिइएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...