ट्वान्टी–२० विश्वकप क्रिकेट आउँदो वर्ष भारतमा हुने

Icc t 20

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा आयोजना गर्ने निर्णय गरेको छ । यो प्रतियोगिता आउँदो अक्टोबर १८ देखि अस्ट्रेलियामा हुनु पर्ने थियो, तर कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।

कोरोना भाइरसको महामारीका कारण २०२१ मा हुने भनिएको महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको पनि आइसिसीले जनाएको छ । यो वर्ष हुनुपर्ने ट्वान्टी–२० विश्वकपको अर्को संस्करण भने अब सन् २०२२ मा अस्ट्रेलियामा हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...