कोरोनाले अमेरीकामा भन्दा चीनमा धेरै मरे : ट्रम्प

Donald trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणाट अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको अमेरिकाले दावी गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले वुहानमा कोरोनाबाट संक्रमित र मृत्यु हुनेको तथ्याङ्क सच्चाएपछि ट्वीट गर्दै ट्रम्पले चीनमा मृत्यु हुनेको संख्या अमेरिकाको भन्दा धेरै रहेको दावी गरेका हुन् ।

चीनले हिजो वुहानमा मृत्यु हुनेको संख्या १२ सय ९० जना थपेको थियो । तथ्याङ्क संकलन गरेर छुटेका व्यक्तिको बारेमा जानकारी गराइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु भन्दै चीनले तथ्याङ्क सच्चाएको थियो ।

कोरोनाबाट अमेरिकामा भन्दा चीनमा धेरै जनाको मृत्यु भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...