अन्जु पन्तको 'जिन्दगी खास भयो' बजारमा (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको आवाज रहेको गीत 'जिन्दगी खास भयो' सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत र मुक्त उदासको शब्द रचना भएको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर्ड  छन् भने जिव समरको करियोग्राफी रहेको छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् र सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । आफ्नो प्रेमलाई भेटेपछी जिन्दगी नै विशेष हुन उगेको भाव गीतमा समावेश छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...