’क्विन' लिएर आईन् परमिता (भिडियोसहित)

काठमाडौं ।  नायिका तथा मोडल परमिता आर.एल.राणाले आफ्नै जीवनमा आधारित गीत गाएकी छन् । उनले गाएको ’क्विन’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

भिडियोमा परमिताकै अभिनय रहेको छ । गीतको भिडियोमा परमिता आफ्नै कथालाई महसुश गर्न सकिन्छ । डिप्रेसन भएर आत्महत्याको प्रयास गरेको खुलाउँने उनले ’क्विन’मा आफुलाई कमजोर सोच्ने र दुनियाँको डरमा आफ्नो क्षमतालाई लुकाउनेलाई मनोबल प्रदान प्रकारको सन्देश दिन खोजेकी छिन् ।

‘सिके’ को निर्माण तथा निर्देशन गरेको क्विन मा पिरोको कम्पोज र शब्द रचना रहेको छ ।कोरियोग्राफी ईन्ता चाम्लिङ राईको रहेको छ । परमिता अभिनित पछिल्लो फिल्म चंगा चेट प्रदर्शनमा आएको थियो ।


Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...