बैकुण्ठ महतको ‘सुपारी चुइगम’ सार्वजनिक

काठमाडौं । बैकुण्ठ महतको ‘सुपारी चुइगम’ गीत सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, संगीतमा तयार भएको गीत ‘सुपारी चुइगम’मा बैकुण्ठ महत र देवी घर्तीको स्वर रहेको गीत बिन्ध्यावासिनी म्युजिकबाट बजारमा आएको हो ।

भिडियोमा शंकर बिसी र रीना थापा मगरको उत्कृष्ट नृत्य एवं अभिनय रहेको छ । दुर्गा पौडेलको छायाँकन रहेको यो भिडियोलाई नवीन घर्ती मगरको रहेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...