मिस नेपाल अश्मी र भारतीय गायक सनम प्रेममा फसेकै हुन् त ?

काठमाडौं । मिस नेपाल २०१६ अश्मी श्रेष्ठ र भारतिय चर्चित  कभर सिङ्गर सनम पुरी एक अर्काको प्रेममा भएको कुरा बाहिरिएको छ । उनीहरुले इन्स्टाग्राममा एकै फोटो सेयर गर्दै प्रेममा रहेको कुरा खुलासा गरेका हुन् ।

अश्मिले सनमसँगको पोटो इन्स्टाग्राममा पोस्ट गर्दै यो मिठो सुरुवात मात्र होइन आउने दिनको मिठो समयको लागी पनि हो भनेकी छिन् । उसैगरी सनमले पनि उहि फोटो सेयर गरेका छन् । 

उनिहरुको यो प्रेमलाई स्वागत गर्दै बधाई शुभकामनको ओहिरो लागेको छ । सनमका लाखौँ फ्यान तथा अश्मीका फ्यानले उनिहरुको जोडी जमेको बताएका छन् ।   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...