१८औँ पटक, हट अवतारमा कान्सको रेड कार्पेटमा पुगिन् ऐश्वर्या

काठमाडौं, जेठ । बलिउडकी एभरग्रीन नायिका ऐश्वर्या राय बच्चनले यस वर्षको कान्स फिल्म फेस्टिभल सहित १८औँ पटक 'कान्स' को रेड कार्पेटमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् ।


हरेक वर्ष पहिरन र लुक्सले चर्चामा आउने ऐश्वर्या यस पटक पनि हट अवतारमा आफ्नी ७ वर्षकी छोरी आराध्याको साथमा आइतबार रेड कार्पेटमा पुगीकी थिइन् ।


गोल्डन अफ शोल्डर गाउनमा सजिएकी उनको मेक अप पनि अन्य समयको भन्दा फरक रहेको थियो । विशेषतस् उनको कानको मेकओभर आकर्शक र नौलो रहेको थियो ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...