'लुकिछिपी' मा चोपेन्द्र सुरबिनाको जोडी (भिडियोसहित)

काठमाडौँ । गणेश सेन्चुरीको आवाजमा 'लुकिछिपी' बोलको गीत सार्वजनिक भएको छ । सेन्चुरीकै शब्द, संगीतमा रहेको गीतमा कोबिद बज्रको म्युजिक एरेन्जमेन्ट रहेको छ । बुलबुल फिल्मबाट चर्चामा आएका नायक चोपेन्द्र भुषाल उर्फ मुकुन भुषाल साथै नायिका सुरबिना कार्की मनिष तामाङ र अनु काफ्लेको अभिनय देख्न सकिन्छ।

भिडियोलाई निशल पौडेलले छायांकन गरेका हुन् भने, भीम विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । नबिन चौहानको निर्देशन र कन्सेप्टमा भिडियो तयार भएको हो । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...