‘बरै’ किन यसरी चिन्ता गरिँदैछ ? हेर्नुस् भिडियो

काठमाडौं । देशको माया नगर्ने को होला र ? देशको चिन्ता के युवा, के बालक वा वृद्धवृद्धा सबैलाई हुन्छ । त्यही भएर अहिले देशको चिन्ता गर्दै नयाँ गीत सार्वजनिक भएको छ । 

चर्चित गायीका सरिता प्रजापति र अनिश श्रेष्ठले देशको चिन्ता गर्दै ‘बरै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनीहरु आफ्नो गीतमा देशमा के रोग लाग्यो भनेर चिन्ता व्यक्त गरेका छन् । 

डा. राजुबाबु श्रेष्ठको शब्द रहेको सो गीतको संगीत गायक अनिश श्रेष्ठ आफैँले गरेका छन् भने संगीत संयोजन भने जिआरजी गुरुङले गरेका छन् । 

यो गीतको म्युजिक भिडियोलाई दिप श्रेष्ठले निर्देशन गरेका छन् । क्यामरामा सुरेन्द्र श्रेष्ठ छन् भने सम्पादन सुवास भट्टको छ ।  

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...