दयाहाङद्धारा अभिनीत ‘पुरानै दिन्छु’ को भिडियो दर्शकले मन पराए

काठमाडौं । मौलिक र प्रयोगात्मक गीत लेख्न रुचाउने गीतकार प्रलाद शाहको ‘परानै दिन्छु’ म्युजिक भिडियोलाई अहिलेसम्म १० लाख दर्शकले युट्युवमा हेरेका छन् ।

पुर्वेली लोकगीतको बिटमा बनेको यस गीतमा हरि लम्सालको संगीत रहेको छभने मेलिना राई र हरि लम्सालको स्वर रहेको छ । गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन।

थिएटर र फिल्ममा आफ्नो अभिनय क्षमताले तारिफ बटुलेका कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनयले भिडियो उत्कृष्ट बनेको छ । यस गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने विकास धमालाले सम्पादन गरेका हुन । निकेश खड्काको निर्देशनमा भिडियो तयार भएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...