दयाहाङद्धारा अभिनीत ‘पुरानै दिन्छु’ को भिडियो दर्शकले मन पराए

दयाहाङद्धारा अभिनीत ‘पुरानै दिन्छु’ को भिडियो दर्शकले मन पराए

काठमाडौं । मौलिक र प्रयोगात्मक गीत लेख्न रुचाउने गीतकार प्रलाद शाहको ‘परानै दिन्छु’ म्युजिक भिडियोलाई अहिलेसम्म १० लाख दर्शकले युट्युवमा हेरेका छन् ।

पुर्वेली लोकगीतको बिटमा बनेको यस गीतमा हरि लम्सालको संगीत रहेको छभने मेलिना राई र हरि लम्सालको स्वर रहेको छ । गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन।

थिएटर र फिल्ममा आफ्नो अभिनय क्षमताले तारिफ बटुलेका कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनयले भिडियो उत्कृष्ट बनेको छ । यस गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने विकास धमालाले सम्पादन गरेका हुन । निकेश खड्काको निर्देशनमा भिडियो तयार भएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

११ हजार कर्मचारीका लागि लोक सेवाले शुक्रबार बिज्ञापन गर्दै, ६ महिनामै रिजल्ट आउट हुने

काठमाडौँ । कर्मचारी अभाव भोगेका स्थानीय तहले ६ महिना भित्रै नयाँ कर्मचारी पाउने भएका छन् । लोकसेव...