कसलाई झ्याई पारे नेपाल आइडलका उपविजेता बिक्रम बरालले ?

कसलाई झ्याई पारे नेपाल आइडलका उपविजेता बिक्रम बरालले ?

काठमाडौँ । नेपाल आइडल सिजन–२ का उपविजेता बिक्रम बरालको बिबाह भएको छ । उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् ।

पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा बैशाख २९ गते बिवाह सम्पन्न भएको हो ।

अनु गहतराज पोखरामा निवासी हुन् । बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुसी लागेको बरालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झ्याल नजिकै यौनसम्पर्क गरिरहेको एक जोडी उत्तेजित हुँदा नवौँ तलाबाट खस्यो

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक भवनको नवौं तल्लामा आत्मीय क्षण बिताइरहेको एक जोडी भु...