कसलाई झ्याई पारे नेपाल आइडलका उपविजेता बिक्रम बरालले ?

काठमाडौँ । नेपाल आइडल सिजन–२ का उपविजेता बिक्रम बरालको बिबाह भएको छ । उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् ।

पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा बैशाख २९ गते बिवाह सम्पन्न भएको हो ।

अनु गहतराज पोखरामा निवासी हुन् । बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुसी लागेको बरालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...