मेलिनाको 'रुपैको जादु' ले मेक्समलाई बेकाबु बनाएपछि (भिडियोसहित)

काठमाडौं । लोकदोहोरी क्षेत्रमा बहुप्रतिक्षित नाम हो मेक्सम खाती र नरेश खाती । कलाकारद्वय खातीका गीतहरु बजारमा आउने सबै लोकप्रिय बनेका छन् । दर्शकश्रोताले अत्यधिक मन पराएका छन् ।

लोकगीत, आधुनिक गीतमा शब्द, संगीत र गायनमा अब्बल मानिएका मेक्सम खाती र मेलिना राईको स्वरमा  ‘तिम्रो रुपैको जादु’ किजोमात्रै बजारमा आएको छ । गीतमा कुमार पौडेलको शब्द रहेको छ भने नरेश खातीको संगीत रहेको छ । 

स्वयंम गायक मेक्सम र स्नेहा पौडेलको अभिनय रहेको उक्त गीत मेक्सम खातीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको एरेञ्ज कमल सौराग र मिक्सिङ किशोर थापाले गरेका छन् । शंकल भुजेलको छायांकनलाई बनिश शाहले सम्पादन गरेका छन् ।


 


 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...