सामाजिक सञ्जालमा भाइरल केतिका शर्माका १० तस्बिर

काठमाडौँ । दिल्लीमा बस्ने २३ वर्षीया युवती केतिका शर्माका केही तस्बिरले अहिले समाजिक सञ्जालमा निकै हंगामा मचाएको छ । उनको तस्बिरकै कारण अहिले धेरै मोडलिङ एजेन्सीले अफर गरिरहेका बताइएको छ ।

केतिका इन्स्टाग्राममा पोस्ट गरिएका फोटोकै कारण भाइरल भएकी हुन् । केतिका पछिल्लो समय यति भाइरल भइन् कि इन्स्टाग्राममा उनको फलोअर संख्या एक्कासी बढेको छ । केतिकाको सुन्दरताको जादू सामाजिक संजालमा यसरी चल्यो कि उनी रातारात भाइरल भइन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...