‘रमिता’ को ‘बनैमा चरी’ सार्वजनिक (भिडियो सहित

काठमाडौँ । दशकौं देखि नेपाली म्युजिक भिडियोमा सदावहार निर्देशकको परिचय बनाइसकेका रंजित कुमार क्षेत्रीले निर्देशित गरेको ‘रमिता’ फिल्मको ‘बनैमा चरी‘’ नामक गीत सार्वजनिक भएको छ ।

म्युजिक नेपालको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतले व्यापक चर्चा  पाउने क्रम जारी छ । सांगीतिक बजारमा नेपाली लोकदोहोरीले कब्जा जमाइरहेको बेला लोक शैलीमा तयार पारिएको यो गीतले वर्चस्व जमाउने कुरामा कुनै शंका छैन ।

नेपाली लोकदोहोरीका शीर्ष हस्तीहरु विमलराज क्षेत्री, प्रलाद सुवेदी, रंजित कुमार क्षेत्रीको संलग्नताले गीतमा सुनमा सुगन्ध थपेको छ ।

विमलराज क्षेत्रीलाई अर्की चर्चित गायिका जुनु रिजाल काफ्लेले साथ् दिएकी छिन् । नायक दिलिपराय माझी र नायिका केकी अधिकारीको दमदार नृत्यले भिडियो पक्षलाई अझै मजबुत बनाएको देखिन्छ ।


Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...