कृष्ण राई विन्दासको “दोहोरि साझमा” सार्वजनिक

काठमाडौँ ।  लोकदोहोरी गायक प्रकाश कटुवाल र ईन्दिरा बोहराको स्वरमा लोक दोहोरी गित ‘दोहोरी साझमा सार्वजनिक भएको छ । कृष्ण राई विन्दाशको शब्द तथा प्रकाश कटुवालको लय सिर्जनामा तयार भएको उक्त गितलाई म्युजिक ल्याब प्रालीले बजार व्यवस्थापन गरेको छ ।

लक्ष्मण श्रेष्ठको निर्देशनमा तयारमा भएको उक्त गीतमा विनोद ढकाल, रन्जिता पान्डे, भिम केसि, सविना गुरुङ र कल्पना दाहालको अभिनय रहेको छ भने मरुभूमि नारायणको छायाङकन र  रोशन धितालको सम्पादन रहेको छ । उक्त गितको पुरा भिडियो

Video

प्रतिकृया दिनुहोस