‘आज म तिमीलाई’ भन्दै शिल्पा र सनमले गरे यसरी सिन रोमान्स

काठमाडौं । आधुकिक गीत संगीतको दुनियामा व्यस्त संगीतकारको कोटीमा पर्छन् संगीतकार सन्तोष श्रेष्ठ । उनको संगीतबद्ध गीत दैनिक रेकर्ड भई रहन्छन् र सार्वजनिक पनि भइरहन्छन् । उनकै संगीत रहेको ‘आज म तिमीलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

अञ्जु पन्त र रवि थापा मगरले स्वर दिएको ‘आज म तिमीलाई’ बोलको गीतको शब्द श्रीपुरुष ढकालले लेखेका छन् । चन्द सिंहको एरेञ्जर रहेको सो गीतको म्युजिक भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । 

रोमान्टिक आधुनिक गीतको म्युजिक भिडियोमा शिल्पा पोखरेल र सनम कठायतले अभियन गरेका छन् । हेम प्रभाशले म्युजिक भिडियोका निर्देशन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...