किन बढ्दैछ ‘सेक्स एडिक्सन’ को संख्या ?

काठमाडौं । सेक्सले वैवाहिक जीवनलाइ सुखमय बनाउँछ । तर त्यही सेक्स नभई नहुने अवस्था उत्पन्न भयो भने त्यो ‘सेक्स एडिक्सन’मा रुपान्तरण हुन्छ ।

अमेरिकाको मिनएसोटा विश्वविद्यालयमा गरिएको एक अध्ययन अनुसार १० प्रतिशत पुरुष अमेरिकीहरु सेक्स एडिक्सनबाट पीडित छन् । उनीहरुका लागि सेक्स अनिवार्य सरह भएको छ ।

सात प्रतिशत महिलाहरु पनि यस्ता छन्, जसलाई सेक्स नभइ हुँदैन । अमेरिकी समाजमा सेक्सबारेको धारणा क्रमश फेरिदै गएको छ । जसका कारण पनि सेक्स सम्बन्धी व्यवहार बदलिएको छ ।

१९७० को दशकसम्म पनि अधिकांश अमेरिकीहरु विवाहभन्दा अगाडि सेक्स नगरेको राम्रो भन्ने ठान्थे । तर अहिले त्यस्तो छैन । अहिले विवाह भन्दा अगाडि र क्याजुअल सेक्स सामान्य बन्दै गएको छ । समलिंगी यौन व्यवहारमा पनि अमेरिकी समाज उदार बन्दै गएको छ ।

यो कारणले सेक्स बारे मानिसहरुका नयाँ धारणा क्रमश विकास हुँदै गएका छन् । उदारताका कारण कतिपय मानिसहरु सेक्सको लत बसेको बताइन्छ । जनस्वास्थ्य विज्ञहरु भने अहिले सेक्सबारे मानिसहरु अनियन्त्रित तबरले अगाडि बढ्दै गएकोमा चिन्तित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...