सुगम पोख्रेलको कस्तो होला कर्णाली भाका ? (भिडियोसहित)

Sugam

काठमाडौं । पछिल्लो समय चलचित्रमा पार्स्व गायनमा व्यस्त गायक सुगम पोख्रेल आफ्नो समयदेखी नै फरक शैलीको गीतहरु गाएर आफ्नो छुट्टै पहिचान बनाइसकेका गायक हुन् ।

यतिबेला उनि सुदुर पश्चिमको परिवेश झल्किने 'कर्णाली' बोलको गीत लिएर आएका छन् । फरक शैलीको यस गीत गीति संग्रह 'स्वेत हंशिनी'मा समाबेश रहेको छ। गीतमा सुदुर पश्चिम कै परिवेशलाइ आधार बनाएर सुगम आफैँले शब्द सङ्गीत अनि संकलन गरेका हुन ।

प्रस्तुती र गीतको भिडियो समेत फरक शैलीको रहेको छ जसलाई  पूर्व पश्चिम सांगीतिक यात्राका क्रममा सुगम आफैँले कैद गरेका हुन् । उनलाई  सर्बदेब सिग्देलले छायांकनमा साथ दिएका थिए ।  दृश्यहरु उनले भिडियोमा समाबेश गरेका छन् कर्णाली आसपासको भिडियो समावेश गरिएको गीताले कर्णाली भाका र जिवनलाई उजागर गरेको छ । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...