फेसबुक, ट्वीटर बन्द हल्लामात्र भ्रम फैलाउनेलाई कारबाही

Fb ttr 3eqhghl39c

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने कुरा हल्लामात्र भएको भन्दै भ्रम फैलाउनेलाई कारबाहीको प्रकृया अगाडि बढाइएको जनाएको छ।

केही दिनयता मन्त्रालयको नाम जोडेर नेपालमा सामाजिक सन्जाल बन्द गर्न लागिएको कुरा सामाजिक सन्जालमा ‘भाइरल’ बनेको थियो।

मन्त्रालयले यसबारे स्पष्ट पार्दै त्यस्तो सुचना लाइक, कमेन्ट वा सेयर गरिएको भए तत्काल हटाउन पनि प्रयोगकर्तालाई निर्देशन दिएको छ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...