मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

Pakrau 12

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग कपनले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० ह्याण्डबल मैदानबाट मोटरसाइकल चोरी गर्ने उदयपुरका गङ्गाबहादुर तामाङ र दाङका नवीन बस्याललाई शनिबार राति पक्राउ गरेको हो ।

तामाङले बा९८प ५०८६ नंको मोटरसाइकल मण्डिखाटारबाट चोरी गरेर ल्याउँदै गरेको अवस्थामा र बस्याललाई बालाजुबाट हराएको बा ६५ प ५६४० नंको स्कुटर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...