ट्विनटर उडान नहुँदा हिमाली क्षेत्रमा समस्या

Nepal airline nac plane

काठमाडौं । केही दिन यता नेपाल वायुसेवा निगमको ट्विनटर विमान उडान हुन सकेको छैन । त्यसले गर्दा हिमाली र पहाडी क्षेत्रको हवाई सेवा प्रभावित भएको छ ।

निगमको दुईवटा ट्विनटर विमान प्राविधिक कारणले ४ दिन देखी उडान हुन नसकेको नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।

यसले हिमाली र पहाडी क्षेत्रको हवाई सेवा प्रभावित भएको कंसाकारले बताए। १९ सिट क्षमताको क्यानेडिएन विमानले छोटो धावनमार्ग भएका विमानमा उडान गर्दै आएको छ।

यो विमान नेपालका प्राविधिक टोलीले मर्मत गर्न नसके पछि विदेशी प्रविधिक ल्याउने तयारीमा रहेको निगमका महाप्रवन्धक कंसाकारले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...