घरबाटै आठ महिने शिशु लिएर फरार

Child best

महोत्तरी । औरहीका ८ महिनाकी शिशु आइतबार चोरी भएकी छिन् ।

औहरी नगरपालिका-१ बस्ने सन्तोष चौधरीको छोरी सोनाली कुमारी चोरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको बुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाए जस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् ।

इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाएलगत्तै खोजी कार्य थालेको जानकारी दिए ।

केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको उनको भनाइ छ । बालिका अपहरणपछि परिवारमा रुवाबासी चलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...