किशोरीलाई बेचेको आरोपमा ३ जना पक्राउ

Pagal haru

अर्घाखाँची । एक किशोरीलाई भारतमा लगि बेचेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

अनुसन्धानको क्रममा १६ वर्षीया किशोरीलाई लाइफकाई दार्जीलिङ र्पुयाएको देखिएपछि ३ जनालाई प्रकाउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक खिमबहादुर घमले बताए ।

किशोरी बेचेको आरोपमा पाणिनी गाउँपालिका वार्ड नं. ४ बस्ने एलिसा घिमिरे, सितगंगा नगरपालिका वार्ड नं. ३ खसर्का बस्ने प्रकाश पौडेल र नवराज पौडेल पक्राउ परेका हुन् ।

तीनै जनालाई अर्घाखाँची जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...