शुक्रबारदेखि हलमा आउँदै ‘बाबु कान्छा’

Babu kanchha

काठमाडौं । शुक्रबारदेखि देशभरका हलमा एकैसाथ प्रर्दशनमा आउन लागेको चलचित्र ‘कान्छा बाबु’ लाई सेन्सर बोर्डले प्रदशनका लागि स्वीकृती दिएको छ ।

सलोन बस्नेत अभिनित चलचित्र ‘बाबु कान्छा’ लाई सेन्सरबोर्डले बालबालिका, युवा युवती र सबै उमेर समुहका व्यक्तिहरुले हेर्न पाउने युनिर्भसल सर्टिफिकेट दिएको छ ।

चलचित्रमा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

सोभित बस्नेतको निर्देशक, लेखन तथा निर्माण रहेको चलचित्र ‘कान्छा बाबु’ मा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...