बेल्जियममा गुन्जियो ‘रुमाल धोको छु’

Beljiam ma rumal

काठमाडौं । म्याग्देली प्रवासी सघ (मोना) बेल्जियमले बेल्जियमको आन्तोर्पेनमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

जसमा नेपालकी चर्चित गायीका कृष्णा परियारले आधा दर्जन गीत गाएर बेलिजयममा बसोबास गर्ने म्याग्देलीहरुलाई मनेरञ्जन दिइन् । परियारको साथमा गायक राजन भुजेलले उस्तै धमका मच्चाए ।

गायिका परियारले उनका चर्चित गीत ‘रुमाल धोको छु, पन्चेबाजा मयाली, के नै छ र मरेर लैजानी, खस्यो बलेनी’ लगायतका गीत गाएकी थिइन् । गायक भुजेलले ‘च्वाक केटी चाइयो, पन्चेबाजा, सालैजो’ जस्ता गीत गाएका थिए ।

सो सांस्कृतिक कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत लोबहादुर थापा, मोना नेदरल्याण्डका अध्यक्ष जंग पुन, संस्थाका अध्यक्ष योगेन्द्र बिश्वकर्मा र सुमन थापा प्रदिप लगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा गायीका परियार र भुजेललाई सम्मान पनि गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...