काठमाडौंमा द फेशन शो हुने

Feshan sho 1

काठमाडौं । काठमाडौंमा पहिलोपटक द फेशन शो (रन वे) हुने भएको छ । ग्लामर हन्ट ईभेण्ट प्रालिको आयोजनामा हुन लागेको सो शोको पहिलो संस्करणको अडिसन शनिवार हुँदैछ ।

फेशन शोमा १६ वर्षदेखि २८ वर्षसम्मका मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्ने मोडल तथा कोरियोग्राफर नितेन्द्र कर्णले बताए ।

सो अडिसनबाट छानिएका मोडलहरुलाई निःशुल्क तालिमको व्यवस्था गरिने र सञ्चार माध्ययमहरुमा समेत सार्वजनिक गरिने आयोजकको तयारी छ । सो फेसन शोमा विभिन्न चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा मोडलहरुलाई उतार्न लागिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...