समनले कसलाई भन्दैछन्, संसार तिम्रै ? हेर्नुस् भिडियो

Sanam tamang

काठमाडौं । समन सञ्जीव तामाङले आफ्नै शब्द र स्वरमा नयाँ गीत ‘संसार तिम्रै’ बोलके आधुनिक गीत लिएर आएका छन् ।

लम्जुङ घर भई वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका तामाङको स्वरमा सजिएको ‘संसार तिम्रै’ बोलको गीतलाई मनोज साङसोङ राईको संगीत छ । संगीत संयोजन पनि राईकै छ ।

तामाङको यो पहिलो गीत हो । पहिलो गीत भए पनि गायनमा उनले निक्कै मेहेनत गरेका छन् । उनको यो गीत ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड तथा छायांकन गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...