ग्ल्यामर हन्टको फिनाले सोमबार हुने

Glamar hunt nepal

काठमाडौं । मोडलिङ क्षेत्रमा भविश्य खोज्नेहरुका लागि आयोजना गरिएको ग्ल्यामर हन्टको फिनाले आगामी सोमबार हुने भएको छ ।

देशभरका विभिन्न जिल्लाहरुबाट प्रतियोगितामा सहभागी भएका ७० जनाहरु मध्येबाट छनौट भएका १३ जना सहभागीले आफ्नो ग्ल्यामर प्रस्तुत गर्नेछन् ।

ब्राइट ग्ल्याम नेपालको आयोजनामा भइरहेको सो ग्ल्यामर हन्ट नेपालको फिनाले आगामी सोमबार त्रिपुरेस्वरस्थित वल्ड ट्रेड सेन्टरमा हुने आयोजक संस्थामा कोरियोग्राफर नितेन्द्र कर्णले बताए ।

सो फिनालेमा सहभागीहरु १ महिनादेखि प्रशिक्षणमा सहभागी छन् । सो प्रतियोगितामा २६ वर्षसम्मका युवायुवतीले सहभागीता जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...