कसलाई बोलाए जनमले मिनी बसमा ? हेर्नुस् भिडियो

Janam rai vedio

काठमाडौं । पूर्वी नेपालमा जन्मिएका जनम राई नेपाली गीत संगीतको दुनिया उदाएका छन् ।

उनी ‘मिनी बसमा सरर आउहै’ बोलको गीतमार्फत नेपाली गीत संगीतको दुनियामा उदाएका हुन् ।

राईले हालै बजारमा ल्याएको सो पुर्वेली भाकामा सुरिलो स्वरकी धनी सुनिता थेगिमसँगै दोहोरी गाएका छन् । जन आफैंले सो पूर्वेली भाकाको शब्द सिर्जना गरेका छन् भने लय पनि उनकै छ । यो गतिको एरेन्जर भने राजु कार्की हुन् ।

पूर्वका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको सो पूर्वेली भाकामा उमेश राई, सङ्केन राई र मनिता राईले अभिनय गरेका छन् । मनिता राईको कोरियोग्राफी रहेको सो पूर्वेली भाकाको गीतको म्युजिक भिडियोको निर्देशक शिरकुमार साङपाङले गरेका छन् ।

मिठो स्वरका धनी जनम राई उदयमान कलाकार हुन् । उनले हालै सार्वजनिक गरेको ‘मिनी बसमा सरर आउहै’ को गीतमा नयाँ गायक भए पनि आफ्नो सुमधुर स्वरका धनी हुन् भनने प्रमाणित गरिसकेका छन् ।

उनले चाडै नै पप आधुनिक गीत सार्वजनिक गर्ने योजना बनाएका छन् । आफुँ गीत संगीत मै रमाउने गरी यो क्षेत्रमा आउको उनी बताउँछन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...