१३ मा विहे, २६ वर्षमै बुढ्यौली !

Youg old

जाजरकोट । जाजरकोटमा बालविवाह हुने क्रम रोकिएको छैन । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ ।

महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ । विहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्क्ष बाल विहे न्यूिनकरण वर्षकोरुपमा मनाइने भएको छ ।

सामाजिक दवाव बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कारसमेत गरिने निर्णय गरिएको छ । पाँचतारा युवा संरक्षक मञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ औ बार्षिकोत्सवको अवसरमा २०७५ साललाई बाल विवाह न्यूनिकरण गर्ने वर्षका रुपमा मनाउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस