धनकुटाकी रुचीले हात पारिन् ह्वाइट हाउस एसएलसी प्रिन्सेसको उपाधी

Slc princess 2018

काठमाडौं । ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८’ को उपाधी धनकुटाकी रुची धितालले हात पारेकी छन् । उनले उपाधिसहित ४७ हजार मूल्य वरावरको ल्यापटप र उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रावृत्ति पाइन् ।

२४ प्रतियोगीहरुलाई पछि पार्दै धनकुटास्थित तुलसी मेहर स्कुलवाट एसइई परिक्षा दिएकी १६ वर्षीया धितालले ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस’ उपाधी हात पारेकी हुन् ।

सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको सो प्रतियोगितामा काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज पहिरिइन् ।

सेकेण्ड रनरअपको ताज पुष्पसदन स्कुलकी पाल्मा लामाले हात पारिन् । त्यसैगरी थर्ड रनरअप रिया खड्गी भइन् भने फोर्थ रनरअप नाम्दु शेर्पा भइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...