बलिउड अभिनेत्री दीपिकाको घरमा आगलागी

Deepika

एजेन्सी, ३१ जेठ । बलिउड अभिनेत्री दीपिका पादुकोणको घरमा आगोलागी भएको छ । भारतको मुम्बाईस्थित एक अपार्ट मेन्टको ३२औँ तलामा आगो लागेको लागेको भारतीय सञ्चारमाध्मले जनाएको छ ।

विज्ञापनको सुटिङमा व्यस्त रहेकी दीपिका भने घरमा थिइनन् । उक्त आगलागीका कारण दीपिकाको छिमेकी र सो घरमा रहनेहरुको खुला आकाशमा रात कटाउन बाध्य भएका छन् ।

सो विल्डिङको माथिल्लो तीन तलमा आगो लागेर र त्यहाँ रहेका सरसमानहरु जलेर खरानी भएका छन् । आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन । सोही विल्डिङको ३० औँ तलामा दीपिका बस्ने गरेकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...