विवाह अगाडी नै किनिदिए रणवीरले दीपिकालाई नयाँ घर

Ranabir

एजेन्सी,२५ जेठ । बलिउड अभिनेता रणवीर सिंहले विवाह अगाडी नै दीपिका पादुकोणको लागि बान्द्राको श्री अपार्टमेन्ट्समा नयाँ घर किनेका छन् ।

उनीहरुको यो वर्षको नोभेम्बरमा विवाह हुने चर्चा चलिरहेको छ । उनको विवाहको तयारी धुमधामले चलेको छ। रणवीरले विवाह नहुँदै दीपिकाका लागि नयाँ घर समेत किनिदिएका छन्। जहाँ उनी विवाहपछि दीपिकाका साथमा रहन सकुन्।

दीपिका आफ्नी आमासँग मुंबईको बांद्रा स्थित ज्वलैरी शपमा गहना खरिद गर्न पुगेकी थिइन्। मिडिया रिर्पोटका अनुसार दीपिका र रणवीरको विवाह १८ देखि २० नोभेम्बरसम्म हुनेछ। विवाहको फंक्शन ३ दिनसम्म चल्नेछ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्रधानमन्त्रीसँगै बैइजिङ पुगे ‘गोरे’

Oli pune china

काठमाडौं । अरुबेला जस्तो चर्चा नभए पनि जम्बो टोली बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीको बैइजिङ पुग...