विवाह अगाडी नै किनिदिए रणवीरले दीपिकालाई नयाँ घर

Ranabir

एजेन्सी,२५ जेठ । बलिउड अभिनेता रणवीर सिंहले विवाह अगाडी नै दीपिका पादुकोणको लागि बान्द्राको श्री अपार्टमेन्ट्समा नयाँ घर किनेका छन् ।

उनीहरुको यो वर्षको नोभेम्बरमा विवाह हुने चर्चा चलिरहेको छ । उनको विवाहको तयारी धुमधामले चलेको छ। रणवीरले विवाह नहुँदै दीपिकाका लागि नयाँ घर समेत किनिदिएका छन्। जहाँ उनी विवाहपछि दीपिकाका साथमा रहन सकुन्।

दीपिका आफ्नी आमासँग मुंबईको बांद्रा स्थित ज्वलैरी शपमा गहना खरिद गर्न पुगेकी थिइन्। मिडिया रिर्पोटका अनुसार दीपिका र रणवीरको विवाह १८ देखि २० नोभेम्बरसम्म हुनेछ। विवाहको फंक्शन ३ दिनसम्म चल्नेछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...