बाजुरा केन्द्रविन्दु बनाएर सुदूरपश्चिममा भूकम्पको धक्का

Earth cace

धनगढी । मंगलबार बिहान सुदूरपश्चिम क्षेत्रमा भूकम्प गएको छ । बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प को धक्का महशुस गरिएको थियो । 

बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो ।

क्षतिको विवरण भने आएको छैन ।

प्रतिकृया दिनुहोस