सुत्केरी श्रीमती स्याहार्न छोडेर परस्त्रीगमन गर्ने श्रीमान् पक्राउ

Arest

काठमाडौं । घरमा सुत्केरी श्रीमती छाडेर परस्त्री खोज्ने एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

पर्वतको कुस्मा नगरपालिका वडा नं. ८ चुवाका ३५ वर्षीय दुर्गाबहादुर क्षेत्री बलात्कार अभियोगमा पक्राउ परेका हुन्न् । क्षेत्रीले बुधबार एक अविवाहित युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

उनलाई जबर्जस्ती करणी अभियोगमा पर्वत जिल्लाबाट म्याद थप गराइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घरमा भएकी सुत्केरी श्रीमतीलाई स्याहार सुसार नगरी परस्त्री खोज्न हिँडेका क्षेत्री ती युवतीलाई यसअघि पनि बलात्कार गरेको र धम्क्याएर फेरि दोस्रो दिन पनि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...