भारतीय अभिनेता अरवाज खान सट्टेबाजी गरेको आरोपमा पक्राउ

Arwas khan

काठमाडौं । बलिउड अभिनेता तथा निर्देशक अरबाज खान इन्डियन प्रिमियर लिग आइपीएलमा अबैध सट्टेबाजी गरेको आरोपमा पक्राउ परेका छन् ।

उनी बलिउडका प्रशिद्ध अभिनेता सलमान खानका भाई हुन् ।

उनलाई शुक्रबार मुम्बई बान्ड्रा स्थित उनको घरबाट प्रहरीले सोधपुछका लागि पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस