कसले निभाउँला सोनियाको मनमा लागेको आगो ? हेर्नुहोस भिडियो

Soniya ko aago

काठमाडौं । सोनिका रोकायाले नेपाली गीत ‘आगो आगो’ उधुम मच्चाएकी छन् ।

रानु निरौलाको स्वर र शब्द रहेको गीत ‘आगो आगो’ मा रोकायले मनिस प्रितमसँग उधुम मच्चाउने अभिनय गरेकी छन् ।

शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोलाई मुकेश हुमाँगाईले छायांकन गरेका छन् । गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन् भने सो गीत मनिस प्रितमले फिचरिङ गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...